A blog about Bachelor in Information Communication & Technology.
Home
Archive for
June 2019
के हो बिआईसिटी कार्यक्रम ?
प्रकाश सुवेदी 'जल्वा'
( जनमैत्री बहुमुखी क्याम्पस )
( बिआईसिटी साताैँ सेमेष्टर )
बिआईसिटी कार्यक्रम सामान्यतया,
आईसिटी र शिक्षालाई मिलाएर बनाएको सेमेष्टरमा आधारित एउटा आईटी कोर्शको
प्याकेज नै बिआईसिटी कार्यक्रम हो । यस कार्यक्रमको प्रमुख उधेश्य बिद्यालय
स्तरमा दक्ष कम्प्युटर शिक्षकको उत्पादन गर्नु हो ।
नेपालमा हाल यो कार्यक्रम त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक एवम् सम्बन्धन प्राप्त गरी जम्मा १४ वटा क्याम्पस हरुमा सञ्चालित छ । यस कार्यक्रमको सुरुवात शिक्षा क्षेत्रका हस्तिहरुको संलग्नतामा गरिएको थियो । सुरुवाती समयमा यस कार्यक्रमका लागी दक्ष जनशक्ति नहुँदा कार्यक्रमलाई बढवा दिन तथा दक्ष जनशक्ति उत्पादन गर्न दशमहिने तालिम सञ्चालन गरिएको थियो । यिनै जनशक्तिका आधारमा सन् २००९ देखी पहिलो ब्याजका रुपमा ३ बर्षे बिआईसिटी कार्यक्रमको सुरुवात भयो ।
बि.सं. २०७२ साल भन्दा पहिले यो कार्यक्रम बार्षिक प्रणालीमा आधारित थियो भने बि. सं. २०७२ सालबाट यसलाई सेमेष्टर प्रणालीमा बिस्तार गरियो । सेमेष्टर प्रणालीमा बिस्तार गरिनुको प्रमुख कारण अरु आइटी कार्यक्रम सरह बनाउनु तथा गुणस्तरमा बृद्वि गर्नु थियो भने अर्को एक कारण ब्याचलर कोर्षको चारबर्षे बढवा प्रणाली लागु हुनु नै थियो । ३ वर्षे बिआईसिटी अध्ययन पुरा गरेका विद्यार्थीहरुले मास्टरमा एमएड आईसिटी बाहेक अरु कार्यक्रमहरु अध्ययन गर्न नपाउने व्यवस्था भएपनि सेमेष्टर प्रणाली बाट अध्ययन पुरा गरेका विद्यार्थीहरुले भने मास्टर डिग्रीमा एमई कम्प्युटर र एमएससी सीएस आइटि बाहेकका सम्पुर्ण आइटी कोर्ष अध्ययन गर्न पाउने व्यवस्था हुनुका साथै सरकारी सेवामा कम्प्युटर अधिकृत तथा आईटि अफिसरमा पनि आवेदन दिन पाउने व्यवस्था रहेको छ ।
यस कार्यक्रमको मुख्य विशेषता भनेकै प्लस टु मा जुनसुकै संकाय पढेकाले पनि पढ्न पाउनु हो । यो कार्यक्रम अध्ययनको लागी पब्लिक क्याम्पस तर्फ तिनलाख बराबरको खर्च लाग्छ भने आङ्गिक क्याम्पस तर्फ दुईलाख बराबरको खर्च लाग्दछ । यस कार्यक्रमको मुख्य उधेश्य विद्यालय स्तरमा दक्ष कम्प्युटर शिक्षकको को उत्पादन गर्नु भएतापनि यस बाहेक यस कोर्षको अध्ययन पश्चात वेब एप्लीकेसन, डाटाबेस, आईएनजिओ, एनजिओ, रिसर्च सेन्टर, आईटीपार्क, सफ्टवेयर डेभलपमेन्ट, नेटवर्क सेक्युरिटि, बैँक, इन्डष्ट्री, कम्प्युटर एप्लिकेसन, प्रोगामिंङ, आदि क्षेत्रमा काम गर्न सकिन्छ ।

के हाे मेमोरी कार्ड ?
मेमोरी कार्ड (Memory Card) भनेको के हो ?
Digital
information लाइ storage गर्ने प्रयोग गरिने device लाई नै Memory Card
भनिन्छ । Memory Card लाई SD(Secure Digital) कार्ड पनि भनिन्छ । यो एउटा
Portable device अन्र्तगत पर्दछ । सामान्यतया क्षमता र आकारका आधारमा
मेमोरी कार्ड ३/३ प्रकारका हुन्छन । जुन यसप्रकार रहेका छन ।
क्षमताका आधारमा (Base on Capacity)
१) SD(Secure Digital)Card:- यो पहिलो पुस्ताको मेमोरी कार्ड हो । यसको मोटाई 2.1mm, लम्बाइ 15.0mm , चौडाई 11.0mm तथा क्षमता 2 GB सम्म हुन्छ ।
२) SDHC(Secure Digital High Capacity) Card:- यो दोस्रो पुस्ताको मेमोरी कार्ड हो । यो पनि SD जस्तै हुन्छ । यसको क्षमता ४ GB देखि ३२ GB सम्म हुन्छ । यसप्रकारको मेमोरी कार्ड सन् २००६ देखि उपलब्ध हुन थालेको हो ।
३) SDXC(Secure Digital Extended Capacity) Card:- यो तेस्रो पुस्ताको मेमोरी कार्ड हो । यसको क्षमता ४८ GB देखि २ TB सम्म हुन्छ । यसप्रकारको मेमोरी कार्ड सन् २००९ देखि उपलब्ध हुन थालेको हो ।
आकारका अधारमा (Base on Size)
१) Main SD Card:- Devices मा सिधैँ प्रयेग गर्न सकिने SD Card लार्इ मूल एसडी भनिन्छ ।
२)Mini SD Card:- Adapter को माध्यमद्वारा Devices मा प्रयोग गर्ने सकिने SD Card लाई मिनी एसडी कार्ड भनिन्छ ।
३)Micro SD Card:- Adapter को माध्यमद्वारा Devices मा
प्रयोग गर्ने सकिने SD Card लाई माईक्रो एसडी कार्ड भनिन्छ । जुन Mini SD
Card भन्दा केही सानो हुन्छ ।
मेमोरी कार्डको (Speed)गति / (Class) श्रेणी कसरी थाहा पाउने ?
Memory Card मा भएको अधुरो गोलो आकार भित्रको अङ्कले Memory Card को Class बुझाँउछ । अधुरो गोलोआकारमा २ लेख्नुको अर्थ class २ हो ।यसैगरि जति अंक लेखिएको छ । त्यति नै Class को Speed छ भन्ने बुझिन्छ । त्यसैगरी अंग्रेजी अक्षर ‘U’ जस्तै चिन्हको भित्र १ वा ३ लेखिएको छ भने त्यसबाट प्रतिसेकेन्ड १० वा ३० MB के Speed दिन्छ भन्ने थाहा हुन्छ ।
(Janamaitri Multiple Campus)
(BICT 7th Semester)
विधुतीय हस्ताक्षर भनेकाे के हाे ?
विधुतीय हस्ताक्षर भनेकाे के हाे ?
विधुतीय
हस्ताक्षर सूचना प्रविधि क्षेत्रकाे एक अाधुनिक प्रबिधि हाे ।जसले
सफ्टवेयर, विधुतीय अभिलेख हस्ताक्षरकाे प्रयाेगद्धारा कानूनि मान्यता
प्रदान गर्दछ ।
विधुतीय हस्ताक्षर के का लागि ?
नेपालकाे
परिप्रेक्ष्यमा सूचना प्रविधि, विधुतीय अथवा अनलाइनबाट गरिने काराेबारलाइ
कानूनी मान्यता दिनकाे लागि विधुतीय हस्ताक्षरकाे प्रयाेग गरिन्छ ।
विधुतीय हस्ताक्षर कहाँ कहाँ प्रयाेग हुन्छ?
विधुतीय
काराेबार र अभिलेखहरू सिर्जना हुने(e-governance, e-banking, e-library)
काे साथ साथै बिभिन्न अफिस एप्लिकेसनहरू (MS-word, Excel, powerpoint,
prezi,Portable Document Format(PDF) , Document Management System) अादिमा
प्रयाेग गर्न सकिन्छ र कुनैपनि डकुमेन्ट इन्टिग्रेसन गरेर प्रयाेग गर्न
सकिन्छ ।
विधुतीय हस्ताक्षर किन प्रयेाग हुन्छ ?
विधुतीय
माध्यमबाट हुने क्रियाकलाप र काराेबारलाइ सुरक्षित, भरपर्दो, विश्वसनीय र
कानून सम्मत बनाउन डिजिटल हस्ताक्षरकाे प्रयाेग गरिन्छ ।
विधुतीय हस्ताक्षर कसरी प्राप्त गर्न सकिन्छ ?
विधुतीय
हस्ताक्षर लिन चाहने ब्यक्ति वा संस्थाले अाफ्नाे कानूनी पहिचान खुल्ने
कागजात सहित नेपाल सर्टिफाइङ्ग कम्पनी(NCC) द्वारा उपलब्ध गराइएकाे फारम
भरि अाफ्नाे अावश्यकता अनुशारकाे NCC बाट विधुतीय हस्ताक्षर प्राप्त गर्न
सकिन्छ ।
Jalwa Subedi
Janamaitri Multiple Campus
(BICT 7th Semester)
Bachelor in Information Communication Technology (BICT)
Bachelor in Information Communication & Technology (BICT) is a 8
semester (4 years) course affiliated to Tribhuvan University specially
designed to provided in-depth knowledge and practical approaches in the
filed of Information Communication & technology.
The objectives of the program is to produce the skilled and higher
level human resources to enhance the IT knowledge and skills throughout
the country. It was specially designed to produce the trained resources
that will be capable of facilitating the computer education in secondary
and higher secondary school levels.But the program has been more
popular and competitive to generate the computer professionals and IT
specialists.
The mission of Bachelor in ICT
education is to produce the career oriented and dedicated teachers to
facilities the secondary and higher secondary level computer courses.
But the in-depth coverage of the course guides the students towards the
major fields of IT as a professional and IT specialist. The students
will gain in-depth knowledge and practical approaches to pursue the
career advancement in IT filed.
1st semester
i)English-I
ii)Nepali-I
iii)Fundamental of Education
iv)Information Technology
v)Programming Concept with C
vi)Fundamental of mathematics
2nd Semester
i)English-II
ii)Nepali-II
iii)Social Perspective in Education
iv)Object Oriented Programming with C++
v) Digital Logics
vi) Number Theory
3rd Semester
i) Development Psychology
ii) Data Structure and Algorithm
iii) Microprocessor & Computer Organization
iv) Web Technology
v) ICT in Education
vi) Calculus
4th Semester
i) Psychology of Learning
ii) Operating System
iii) Database Management System
iv) System Analysis and Design
vi) Analytical Geometry
v) Statistics
5th Semester
i) Basic of Curricum
ii) Java Programming Language
iii) Data Communication & Networks
iv) Software Engineering and Project Management
v) Numerical Analysis
6th Semester
i) Assessment & Evaluation of Learning
ii) Visual Programming
iii) Computer Graphics
iv) E-learning & ICT pedagogy
v) Specialization Minor- VII
7th Semester
i) Pedagogy and Inclusive Education
ii) Network Security
iii) Information Communication & Technology
iv) Specialization Minor-VIII,IX
8th Semester
i) Basic Statics & Research in Education
ii) Technology in Education
iii) Education project
iv) Elective, Network Administration
Subscribe to:
Posts
(
Atom
)